प्यारर

Romanized: pyaarara, pyaarar, pyarar, pyarara

लगातार अपानवायु छोड्दा वा पाद्दा, छेर्दा, कपडा आदि च्यात्दा आउने आवाजको किसिमले; प्यार्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) प्यार्र]

1
लगातार अपानवायु छोड्दा वा पाद्दा, छेर्दा, कपडा आदि च्यात्दा आउने आवाजको किसिमले; प्यार्र।

सम्बन्धित शब्दहरू