फ्यारर्र
Romanized: phyaararra, phyaararr, fyaararra, phyararr
कागज आदि लगातार पल्टिँदा, छरिँदा वा उड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) फ्यार्र]
1
कागज आदि लगातार पल्टिँदा, छरिँदा वा उड्दाको किसिमले।