फ्यार्र
Romanized: phyaarra, phyaarr, fyaarra, phyarr
चराहरूले पखेटा टकटक्याउँदा वा उड्दाको शब्द निस्केर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्यार्+र]
१.
चराहरूले पखेटा टकटक्याउँदा वा उड्दाको शब्द निस्केर ।
२.
कुनै वस्तु फुक्ने वा फिँजिने गरी।