भ्यार्र
Romanized: bhyaarra, bhyaarr, bhyarr, bhyarra
पानीका थोपाहरू एक झमटमा जमिनमा खस्ता आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झ्यार्+र]
१.
पानीका थोपाहरू एक झमटमा जमिनमा खस्ता आवाज आउने गरी।
२.
सुकेको पराल, छ्वाली, स्याउला आदि बल्दा शब्द आउने किसिमले।