फ्याट्ट
Romanized: phyaatta, phyaatt, fyaatta, phyatt
सोचविचारै नगरी एकै चोटि बोल्ने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्याट्+ट]
१.
सोचविचारै नगरी एकै चोटि बोल्ने चालसँग।
२.
एक्कासि कुनै काम गर्ने वा हुने किसिमले।
३.
कसैलाई एकाएक हिर्काउने गरी।
४.
गुलेलीद्वारा मट्याङ्ग्रा छाड्ने किसिमले।