प्याट्ट

Romanized: pyaatta, pyaatt, pyatt, pyatta

लबटा, लट्ठी आदिले पिट्दा एकै चोटि मात्र लाग्ने गरी; हलुका किसिमले लाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल प्याट्+अ (द्वि.)]

१.
लबटा, लट्ठी आदिले पिट्दा एकै चोटि मात्र लाग्ने गरी; हलुका किसिमले लाग्ने गरी।
२.
कुनै भाँडाकुँडा आदि एकै चोटि फुट्ने किसिमले; पट्ट।

सम्बन्धित शब्दहरू