भ्याट्ट

Romanized: bhyaatta, bhyaatt, bhyatt, bhyatta

एक्कासि निस्कँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भ्याट]

१.
एक्कासि निस्कँदाको किसिमले।
२.
फुट्दा वा खस्दाको किसिमले; प्वाट्ट; फ्याट्ट।

सम्बन्धित शब्दहरू