भ्याट

Romanized: bhyaata, bhyaat, bhyat, bhyata

वस्तुको खुद मूल्य र बिक्री मूल्यका बिचको भिन्नता; मूल्य अभिवृद्धिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
वस्तुको खुद मूल्य र बिक्री मूल्यका बिचको भिन्नता; मूल्य अभिवृद्धिकर।
२.
वस्तु वा सेवा बिक्री हुँदा प्रत्येक क्रेताले विक्रेतालाई तिर्दै जाने कर; उपभोक्ताले तिर्ने अप्रत्यक्ष कर।
३.
भ्याल्यु एडेड ट्याक्सको संक्षिप्त रूप।

सम्बन्धित शब्दहरू