भ्याटभ्याट
Romanized: bhyaatabhyaata, bhyaatabhyaat, bhyaatabhyata, bhyatabhyaata
चराचुरुङ्गीले पखेटा चलाउन वा उड्न खोज्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भ्याट्+अ (द्वि.)]
१.
चराचुरुङ्गीले पखेटा चलाउन वा उड्न खोज्दा आवाज आउने गरी।
२.
मोटरसाइकल आदि चल्दा शब्द निस्केर ।