फ्याटफ्याट
Romanized: phyaataphyaata, phyaataphyaat, phyaataphyata, phyataphyaata
चप्पल लगाएर हिँड्दाको आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फ्याट्+अ. (द्वि.)]
१.
चप्पल लगाएर हिँड्दाको आवाज आउने गरी।
२.
पक्षीले पखेटा चलाउँदा आवाज आउने किसिमले।