च्याटच्याट

Romanized: chyaatachyaata, chyaatachyaat, chyaatachyata, chyatachyaata

बराबर टाँसिने गरी लस्सा लागेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्याट् + अ (द्वि.)]

१.
बराबर टाँसिने गरी लस्सा लागेर।
२.
बराबर डोरी आदि छिन्ने गरी।

सम्बन्धित शब्दहरू