च्वाटच्वाट
Romanized: chvaatachvaata, chvaatachvaat, chvaatachvata, chvatachvaata
रुखका हाँगा आदि लगातार काट्दा, छिनाउँदा वा चुँडाउँदाको किसिमले; च्याटच्याट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) च्वाट]
1
रुखका हाँगा आदि लगातार काट्दा, छिनाउँदा वा चुँडाउँदाको किसिमले; च्याटच्याट।