च्वारच्वार
Romanized: chvaarachvaara, chvaarachvaar, chvaarachvara, chvarachvaara
घिउतेल तातिँदा मिसिएका पानीका अंश पड्केर आवाज निस्किने गरी; च्यारच्यार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) च्वार]
१.
घिउतेल तातिँदा मिसिएका पानीका अंश पड्केर आवाज निस्किने गरी; च्यारच्यार।
२.
त्यस्तो आवाज।