छ्याटछ्याट

Romanized: chhyaatachhyaata, chhyaatachhyaat, chhyaatachhyata, chhyatachhyaata

त्यस्तो प्रहार गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
त्यस्तो प्रहार गरेर।
२.
लगातार काट्ने वा छिनाउने किसिमले।

सम्बन्धित शब्दहरू