छ्याटछ्याट
Romanized: chhyaatachhyaata, chhyaatachhyaat, chhyaatachhyata, chhyatachhyaata
लगातार काट्ने र छिनाउने कार्य वा किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लगातार काट्ने र छिनाउने कार्य वा किसिम।
२.
(क्रियाविशेषण)
त्यस्तो प्रहार लगातार गरेर।