छ्‌याट

Romanized: chhyaata, chhyaat, chhyata, chhyat

कुनै वस्तुलाई काट्न वा छिनाउन गरिने प्रहार; चट; च्वाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छ्याट्+अ]

1
कुनै वस्तुलाई काट्न वा छिनाउन गरिने प्रहार; चट; च्वाट।

सम्बन्धित शब्दहरू