छ्‌याबोके

Romanized: chhyaaboke, chhyaboke, chyaaboke, chyaboke

बोको खोजेको बाख्रामा लागेका बोकालाई उत्तेजित बनाउन भनिने शब्द; लेलेलेले; लगेलगे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो. [छ्या+बोको+ए]

1
बोको खोजेको बाख्रामा लागेका बोकालाई उत्तेजित बनाउन भनिने शब्द; लेलेलेले; लगेलगे।

सम्बन्धित शब्दहरू