छ्यार्रछुर्र
Romanized: chhyaarrachhurra, chhyaarrachhurr, chhyarrachhurra, chhyarrachhurr
जथाभाबी छरिएका कुनै पनि वस्तुको समुदाय (दाना, गेडा, धुलो इ. )। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जथाभाबी छरिएका कुनै पनि वस्तुको समुदाय (दाना, गेडा, धुलो इ. )।
२.
जथाभाबी गर्ने क्रियाप्रक्रिया।
३.
(क्रियाविशेषण)
जथाभाबी यत्रतत्र केही कुरो छरिने गरेर।