छ्यार्रब्यार
Romanized: chhyaarrabyaara, chhyaarrabyaar, chhyaarrabyara, chhyarrabyaara
कुनै वस्तुको रखाइमा हुने अस्तव्यस्तता; जथाभाबी पोखिएको वा छरिएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुको रखाइमा हुने अस्तव्यस्तता; जथाभाबी पोखिएको वा छरिएको स्थिति।
२.
(क्रियाविशेषण)
राख्दा अस्तव्यस्त हुने गरी वा जथाभाबी छरिने गरी।