छ्यानविचार
Romanized: chhyaanavichaara, chhyaanavichaar, chhyaanavichara, chhyanavichaara
असलकमसल वा उचितअनुचित छुट्ट्याउन सक्ने बुद्धि; विवेकविचार; छ्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
असलकमसल वा उचितअनुचित छुट्ट्याउन सक्ने बुद्धि; विवेकविचार; छ्यान।