छ्यानविवेक

Romanized: chhyaanaviveka, chhyaanavivek, chhyanaviveka, chhyaanaviweka

कुनै विषयलाई विचारपूर्वक वा विवेकपूर्वक गरिने छानबिन वा विश्लेषण; कुनै विषयमा विचार र विवेकपूर्वक पुगिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषयलाई विचारपूर्वक वा विवेकपूर्वक गरिने छानबिन वा विश्लेषण; कुनै विषयमा विचार र विवेकपूर्वक पुगिने निष्कर्ष।

सम्बन्धित शब्दहरू