छ्या

Romanized: chhyaa, chhya, chhy, chy

फोहोर वस्तु वा घृणित सन्दर्भ देखापर्दा मनको सिकसिको व्यक्त गरिने शब्द; मनमा उठेको घृणाको प्रतिक्रिया जनाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो.

१.
फोहोर वस्तु वा घृणित सन्दर्भ देखापर्दा मनको सिकसिको व्यक्त गरिने शब्द; मनमा उठेको घृणाको प्रतिक्रिया जनाउने शब्द।
२.
(नाम) फोहोर, मैला (बालबोली)।

सम्बन्धित शब्दहरू