छ्याके
Romanized: chhyaake, chhyake, chyaake, chyake
अनुहारभरि बिफरका दाग भएको; बिफर्याहा; छ्याकटे; स्त्री. छ्याकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[छ्याक+ए]
1
अनुहारभरि बिफरका दाग भएको; बिफर्याहा; छ्याकटे; स्त्री. छ्याकी।