छ्याकन
Romanized: chhyaakana, chhyaakan, chhyakana, chhyakan
काठ काट्दा, चिल्ल्याउन रन्डा लगाउँदा वा खुर्किंदा निस्कने झुर्काफुर्की; चोइटाचोइटी; टुक्राटाक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठ काट्दा, चिल्ल्याउन रन्डा लगाउँदा वा खुर्किंदा निस्कने झुर्काफुर्की; चोइटाचोइटी; टुक्राटाक्री।