छ्याक्कुती
Romanized: chhyaakkuti, chhyakkuti, chhyaakkutee, chyaakkuti
जन्ती फर्केपछि दुलाहासहित जन्तीले बाजाको तालमा नाचिने एक नृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जन्ती फर्केपछि दुलाहासहित जन्तीले बाजाको तालमा नाचिने एक नृत्य।