छ्याक्तोल
Romanized: chhyaaktola, chhyaaktol, chhyaktola, chhyaktol
जाँडको झोलमा नौनी, सातु र चिनी मिसाएर बनाइने खाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जाँडको झोलमा नौनी, सातु र चिनी मिसाएर बनाइने खाद्य।