छ्याक

Romanized: chhyaaka, chhyaak, chhyaka, chhyak

बिफरको आक्रमणले अनुहारमा देखिने दाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षतक]

१.
बिफरको आक्रमणले अनुहारमा देखिने दाग।
२.
(विशेषण) बिफरका दागले छ्याकटो भएको; छ्‌याकटे; छ्याके; कोत्र्याहा।

सम्बन्धित शब्दहरू