छ्याकटे
Romanized: chhyaakate, chhyakate, chyaakate, chyakate
बिफरका दागले अनुहार छ्याकटो देखिने; छ्याके। स्त्री. छ्याकटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षतकृत]
1
बिफरका दागले अनुहार छ्याकटो देखिने; छ्याके। स्त्री. छ्याकटी।