छ्याकछ्याक
Romanized: chhyaakachhyaaka, chhyaakachhyaak, chhyaakachhyaka, chhyakachhyaaka
त्यसरी काटेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. छ्याक्+अ (द्वि.)]
१.
त्यसरी काटेर।
२.
खुकुरी, खुर्पा आदिले काठपात आदि वस्तुलाई काट्ने किसिम वा त्यसरी काट्दाको ध्वनि; छपछप; ट्याकट्याक।