स्वविवेकी
Romanized: svaviweki, svawiveki, swaviveki, svawiweki
आफ्नो विवेकको प्रयोग गर्न सक्ने; स्वविवेकमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [स्वविवेक+ई]
1
आफ्नो विवेकको प्रयोग गर्न सक्ने; स्वविवेकमा आधारित।