छ्‌यासछुस

Romanized: chhyaasachhusa, chhyaasachhus, chhyasachhusa, chhyasachhus

फ्याँकिहाल्न नमिल्ने थोरै चिजबिज; चुबुर्को; चासचुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छ्यास्+अ (द्वि.)]

१.
फ्याँकिहाल्न नमिल्ने थोरै चिजबिज; चुबुर्को; चासचुस।
२.
अस्पष्ट रूपमा चलेको होहल्ला; गामगुम।

सम्बन्धित शब्दहरू