छ्यासछ्यास
Romanized: chhyaasachhyaasa, chhyaasachhyaas, chhyaasachhyasa, chhyasachhyaasa
कुनै कुराको प्रशस्त मात्रा वा सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छ्यास् + अ (द्वि.)]
१.
कुनै कुराको प्रशस्त मात्रा वा सङ्ख्या।
२.
(क्रियाविशेषण)
बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी।