भ्याटभ्याटे

Romanized: bhyaatabhyaate, bhyaatabhyate, bhyatabhyaate, bhyatabhyate

बढीमा दुई जना चढ्न मिल्ने पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे वाहन; मोटरसाइकिल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बढीमा दुई जना चढ्न मिल्ने पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे वाहन; मोटरसाइकिल ।
२.
(विशेषण) भ्याटभ्याट आवाज गर्ने।

सम्बन्धित शब्दहरू