पुडुक्क

Romanized: pudukk, pudukka

सानो लट्ठी आदि ठोस वस्तु एकैचोटि भाँच्दाको चालले; पिटिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
सानो लट्ठी आदि ठोस वस्तु एकैचोटि भाँच्दाको चालले; पिटिक्क।

सम्बन्धित शब्दहरू