भुडुक्क
Romanized: bhudukk, bhudukka
जुरुक्क, उठ्ने तर्खर नगरी एक्कासि उठ्ने किसिमले; भुरुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
जुरुक्क, उठ्ने तर्खर नगरी एक्कासि उठ्ने किसिमले; भुरुक्क।