भुरुक्क
Romanized: bhurukk, bhurukka
एकाएक उड्ने चालले; भुर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुरुक्+क]
२.
एकाएक उड्ने चालले; भुर्र।