फुरुक्क

Romanized: phurukk, furukka, furukk, phurukka

आफ्नो प्रशंसा सुन्दा वा मनको इच्छा पूर्ण हुँदा दङ्ग पर्ने गरी; आफूले चिताएको वस्तु प्राप्त हुँदा फुर्किएर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुरुक्+क]

1
आफ्नो प्रशंसा सुन्दा वा मनको इच्छा पूर्ण हुँदा दङ्ग पर्ने गरी; आफूले चिताएको वस्तु प्राप्त हुँदा फुर्किएर; फुरुङ।

सम्बन्धित शब्दहरू