मुरुक्क

Romanized: murukk, murukka

खरो खालको वस्तु चपाउँदा वा कुल्चँदा शब्द आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. मुरुक्क]

१.
खरो खालको वस्तु चपाउँदा वा कुल्चँदा शब्द आउने किसिमले।
२.
सुकेको ससानो वस्तु भाँच्ता वा भाँचिंदाको झै आवाज निस्केर ।

सम्बन्धित शब्दहरू