फुक्क

Romanized: phukk, fukka, fukk, phukka

रिसाएका गाईबस्तुले हान्न खोज्दा वा अर्को वस्तुसँग जुध्ने निउँ खोज्दा नाक एवं मुखबाट शब्द निकालेर; फूँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फँक्+क]

1
रिसाएका गाईबस्तुले हान्न खोज्दा वा अर्को वस्तुसँग जुध्ने निउँ खोज्दा नाक एवं मुखबाट शब्द निकालेर; फूँ।

सम्बन्धित शब्दहरू