फुक्कफुक्क

Romanized: phukkaphukk, fukkaphukka, phukkafukka, fukkaphukk

एकभन्दा बढी पटक फुक्दाको चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एकभन्दा बढी पटक फुक्दाको चालमा।
२.
चुरोट खाँदा, सास फेर्दाको चालमा।

सम्बन्धित शब्दहरू