फुक्काफुक्की

Romanized: phukkaaphukki, fukkaaphukki, phukkaafukki, fukkaphukki

केटाकेटीका खेलमा खेल स्थगित राख्ने साङ्केतिक शब्द। (जस्तै- धरीचोट खेलमा भनिने काँकरीफुक्की) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
केटाकेटीका खेलमा खेल स्थगित राख्ने साङ्केतिक शब्द। (जस्तै- धरीचोट खेलमा भनिने काँकरीफुक्की) ।
२.
फुक्का।

सम्बन्धित शब्दहरू