फुकफाक
Romanized: phukaphaaka, phukaphaak, fukaphaaka, phukafaaka
धामी, झाँक्री आदिले लागो वा भूतप्रेतको बाधा हटाउनका निम्ति फुक्ने काम; फाकफुक; झारफुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फुक्+अ (द्वि.)]
1
धामी, झाँक्री आदिले लागो वा भूतप्रेतको बाधा हटाउनका निम्ति फुक्ने काम; फाकफुक; झारफुक।