फाकफुक

Romanized: phaakaphuka, phaakaphuk, faakaphuka, phaakafuka

धामी, झाँक्री आदिले भूतप्रेत आदिको बाधा हटाउन गर्ने तन्त्रमन्त्र आदिको प्रयोग; झारफुक; फुकफाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) फुक्]

1
धामी, झाँक्री आदिले भूतप्रेत आदिको बाधा हटाउन गर्ने तन्त्रमन्त्र आदिको प्रयोग; झारफुक; फुकफाक।

सम्बन्धित शब्दहरू