फुकाफाल

Romanized: phukaaphaala, phukaaphaal, phukaaphala, phukaphaala

नियमित आचरण वा अनुशासनमा नरहेको; छाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फुक्का+फाल]

१.
नियमित आचरण वा अनुशासनमा नरहेको; छाडा।
२.
स्वतन्त्र; आफूखुसी चल्ने।

सम्बन्धित शब्दहरू