फुका
Romanized: phukaa, fukaa, phuk, fuka
फुका (phukaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
फुका(१)
(नाम)
1.
स्वतन्त्र; बन्धनबाट मुक्त।
फुका(२)
(नाम [हा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने हायू जातिको एक थर।