फुकाउनु
Romanized: phukaaunu, fukaaunu, fukaunu, phukaunu
फुकाउनु (phukaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फुकाउनु(१)
(प्रेरणार्थक क्रिया)
1.
'फँ' गर्ने पार्नु।
फुकाउनु(२)
(सकर्मक क्रिया)
१..
फुक्न लगाउनु, फूफू गर्न लाउनु।
२..
धेरै खर्च गराउनु।
३..
बाधा अड्काउ आदि हटाउन लाउनु।
४..
धागो, डोरी आदिको गाँठो खोल्नु; बन्धनमुक्त गर्नु।
५..
फुस्कने पार्नु; फुस्काउनु।