फुकाउरो
Romanized: phukaauro, fukaauro, fukauro, phukauro
बेकारमा धेरै खर्च गर्ने स्वभावको; फुकाहा; बहुखर्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बेकारमा धेरै खर्च गर्ने स्वभावको; फुकाहा; बहुखर्ची।