फुकाइनु

Romanized: phukaainu, fukaainu, fukainu, phukainu

फुक्ने, फुस्कने वा फुस्काउने पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
फुक्ने, फुस्कने वा फुस्काउने पारिनु।
२.
फुक्न लाइनु; फूफू गराइनु।
३.
धेरै खर्च गर्ने पारिनु ।

सम्बन्धित शब्दहरू