फुकाइ
Romanized: phukaai, fukaai, fukai, phukai
फुक्ने वा फुस्कने-फुस्काउने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ फुक् (+आइ)]
१.
फुक्ने वा फुस्कने-फुस्काउने क्रियाप्रक्रिया।
२.
फुक्ने क्रिया वा फुफु गर्ने क्रियाप्रक्रिया; फुफु गराइ।
३.
धेरै खर्च गर्ने काम।