फु
Romanized: fu, phu
मुख गोलो र सानो पारेर जोडसित सास फ्याँक्ने गरी; त्यसरी फुक्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फू]
१.
मुख गोलो र सानो पारेर जोडसित सास फ्याँक्ने गरी; त्यसरी फुक्ने किसिमले।
२.
(नाम)
झारफुक; फुकफाक (बालबोलीमा) ।